पुर्ण रुपमा बाढी पहिरोले घर क्षती भएका हरुले नयाँ घरबनाउन मालारानीमा २३ जनाले जनही ४ लाख पाउने - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Monday, 21 June 2021

पुर्ण रुपमा बाढी पहिरोले घर क्षती भएका हरुले नयाँ घरबनाउन मालारानीमा २३ जनाले जनही ४ लाख पाउने


नविन केसी, असार ७ , २०७८ सोमबार




मालारानी गाउँपालिकाका २३ जनाले नयाँ  घर निर्माणको लागि ४ लाख प्रतिघर निर्माणको लागि पाउने भएका छन । गत बर्ष बाढी पहिरो तथा बिपत्तका कारण घरबार बिहिन भएका हरुलाई घर निर्माणको लागि उक्त रकम पाउने गरि सिफारिस गरिएको पालिका अध्यक्ष बाल्कृस्ण आचार्यले बताउनु भयो । बिपतमा परेका पालिका बसिहरुलाई तत्काल राहत उपलब्ध गराउने समेत निर्णय भएको आचार्यले बताउनु भयो ।

Post Bottom Ad